माउण्टेन इनर्जी नेपालको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

काठमाडौं – माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारणसभा सम्पन्न भएको हो । कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव…