काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ दशमलव ६३ अंकको वृद्धि देखिएको छ । अंकले बढेर २,५८६ को विन्दुमा कायम भएको छ । आज १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ…