काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो सुधार देखिएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.९५ अकंले बढेर २६३३.८७ बिन्दुमा कायम भएको छ । आज३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ताशेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोछ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार…