बैंकिङ्ग समाचार, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा स्थानीयको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको १५ लाख २० हजार कित्ता र संस्थापको ५३ लाख २० हजार कित्ता छन्।नेप्सेले मकर जितुमाया सुरी हाइड्रोपावरलाई ‘एमएकेएआर’ कारोबार संकेत प्रदान गरेको…