काठमाडाैं – मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारसभा डाकेको छ । कम्पनीको वार्षिक साधारणसभा पुष २१ गते (५ जनवरी २०२५) काठमाडौंको धुम्बाराहीमा बस्ने भएको हो । कम्पनी सञ्चालन समितिको मंसिर १९ गते बसेको बैठकले १६ औं बार्षकि वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार वार्षिक साधारणसभामा संचालन…