हकप्रद शेयर निष्काशन गर्दै सिईडिबि, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडाैं – सिईडिबि होल्डिङ्स लिमिटेडको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । । कम्पनीकाे सञ्चालक समितिकाे आज (मंसिर १४) गते बसेको बसेको बैंठकले हकप्रद शेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । बैठककाे निर्णय अनुसार कम्पनीले चुक्ता पुर्जी १ अर्ब बढीकाे (१ शेयर बराबर नयाँ ०.५४५) अनुपातकाे हकप्रद शेयर निष्काशन गर्ने…