काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशलमव ४१ अंकले बढेर २,७१६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ…