काठमाडौं – रुरु जलविद्युत परियोजनाले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जलविद्युत परियोजनाले आफ्ना शेयरधनीहरुलाई १ दशमलव ०८ अनुपातले हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको मंसिर १८ बसेको बैठकले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । साथै, कम्पनीले आवश्यकता अनुसार सम्झौता गर्ने तथा…