काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले ३ दिन वृद्धि र २ दिन गिरावट ब्यहोरेको छ । साताको आइतबार र सोमबार बढेको नेप्से परिसूचब बिहीबार पनि बढेको हो । यस्तै, मंगलबार र बुधबार भने नेप्से परिसूचकमा गिरावट देखियो । आइतबार ६३ दशमलव ५४ अंकले बढेको बजार सोमबार २२ दशमलव १३ अंकले बढेको थियो…