काठमाडौं – तीन बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयरमा बिक्रीमा ल्याएका छन्। कामना सेवा विकास बैंक लिमिटेड, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका हुन्। यी कम्पनीहरुले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। कम्पनीको शेयरमा कायम संस्थापक शेयरधनीहरूले…