काठमाडाैं – साताको पहिलो काराेबारकाे दिन शेयर बजार दाेहाेराे अंकले बढेकाे छ। अघिल्लाे साता बजेटले उत्साह ल्याउन नसकेकाे शेयर बजारमा याे साताकाे पहिलाे काराेबारकाे दिन हरियाली छाएकाे हाे। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ५१ अंकले बढेर २,०८३ को विन्दुमा कायम भएको छ। आज दिनभरिमा ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता…