काठमाडौं– विगत केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलबार झिनो अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अकंले बढेर १९६०.८१ बिन्दुमा बन्द भएको छ। आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। आज ११४ कम्पनीको शेयर…