काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीको बिक्रीमा राखिएको शेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले बिक्रीमा राखेको पौने २ लाख बढी कित्ता शेयरमा खरिद आवेदन दिने म्याद थप गरेको हो । ग्लोबल आइएमई क्यापिटलको स्वामित्वमा रहेको नेपाल पुनर्बीमाको १ लाख ८७ हजार ४३४ कित्ता संस्थापक शेयरमा खरिद आवेदन दिने म्याद थप गरेको हो ।…