शेयर बजारमा आज फेरि दोहोरो अंकको गिरावट, नेप्से १५.७३ अंकले घट्दा कारोबार रकम १ अर्ब नजिक

बैंकिङ्ग समाचार, काठमाडौं । हिजो दोहोरो अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज फेरि दोहोरो अंकको गिरावट भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से १५.७३ अंकले घटेर १ हजार ९ सय ४ दशमलब ४० विन्दुमा बन्द भएको हो । बुधवार नेप्से १५.१३ अंकले बढेर १ हजार ९ सय २० दशमलब १२…