काठमाडौं- ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । प्लाजाको सञ्चालक समितिको बैठकले आफ्नो १२ औँ वार्षिक साधारणसभा पछि आईपिओ जारी गर्ने प्रस्ताव अघि सारेको हो । साधारणसभा भने आगामी चैत ७ गते प्लाजाको सभाकक्षमा दिउँसो ४ बजेबाट सुरु हुनेछ। आइपीओ ल्याउन नियमनकारी निकायहरुबाट कुनै किसिमको फेरबदल, संशोधन एवं थपघटसम्बन्धी कुनै…