बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो बिहिबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिजो श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। हिजो श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २.४० प्रतिशत बोनसबापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत…