बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि घट्ने क्रम जारी नै रहेको छ । साताको कारोबारको दोस्रो दिन आज सेमवार नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय ८ दशमलव ०४ विन्दुमा बन्द भएको छ । हिजो आइतवार नेप्से २.८० अंकले घटेर १ हजार ९ सय ३१ दशमलव ६८ बिन्दुमा बन्द भएको…