शेयर बजार: उत्तर दिनुपर्ने अर्थमन्त्रीले गरे उल्टै प्रश्न, जवाफ कसले दिने ?

काठमाडौं – ३ हजार अंकको बिन्दुमा पुगेको शेयर बजार घट्न थालेपछि अर्थमन्त्री छटपटाएका छन् । शेयर बजारमैत्री अर्थमन्त्रीको छवि बनाएका विष्णुप्रसाद पौडेल बिना कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्न थालेपछि छटपटाएका हुन् । यसअघि पटक–पटक शेयर बजार परिसूचकले उच्च अंकको कीर्तिमान कायम गर्दा अर्थमन्त्रीकारुपमा पौडेल थिए । नेप्से परिसूचकले १८८१ अंकको बिन्दु तय गर्दा पनि…