काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो लगभग ३ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा राखेको हो । हाल विद्यमान संस्थापक शेयरधनीका लागि मात्र खुलाइएको शेयर खरिदका लागि इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, काठमाडौंको…