काठमाडौं– आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सनेन्ज (नेप्से) १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा बन्द भएको हो । आज जम्मा ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर खरीदबिक्री हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको हो । योसँगै आज १७३…