नेप्सेमा ९ अंकको बृद्धि, कारोबार रकम ५ अर्ब माथि

काठमाडौं,आज शेयर बजार नेप्से बृद्धि छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ५० अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज सात पसूचक टेका छन् भने बाँकी बढेका छन् । आज दिनभरिमा ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख…