शेयर बजारमा २५ अंकको गिरावट, ७ अर्बको कारोबार

काठमाडौं- साताको शेयर कारोबारको पहिलो दिन आज शेयर बजारमा २५ अंकको गिरावट आएको छ । आज २५.६३ अंकको गिरावट आएर शेयर बजार परिसूचक २१३०.१८ बिन्दुमा पुगेको छ । आज ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको…