नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि सामान्य बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकको वृद्धि भएको छ । केही सातादेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको हो ।  आज नेप्से २२.६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलब ०६ विन्दुमा पुगेको हो । आइतबार नेप्से ६.९० अंकले…