बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १४.४४ अंकले घटेरर १ हजार ९ सय ३८ दशमलव ६२ विन्दुमा बन्द भएको छ । हिजो मंगलबार नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दुमा बन्द भएको थियो ।…