साताकाे शेयर : तिहार लगत्तै कस्ताे रह्यो बजार ?

काठमाडौं – याे साता तिहारपछि खुलेकाे शेयर बजारमा दुई दिन मात्र काराेबार भयाे । मंगलबार, बुधबार काराेबार भएकाे बजारमा दुवैदिन शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य गिरावट देखिएकाे थियाे । तिहारअघि नेप्से परिसूचक २६७७ दशमलव ६२ को विन्दुमा बन्द भएको थियो। तिहारपछि खुलेको बजारमा घटेर २६७५.५१ को विन्दुमा बन्द भएको छ।…