काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव १९ अंकले बढेर २,६३० को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ । आज ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार…