काठमाडौं – गत साता शेयर बजार परिसूचक २१ अंकले घटेर बन्द भएको थियो । पछिल्लो समय सरकार ढल्ने लगायतका हल्लाले शेयर बजार परिसूचक नकरात्मक गतिमा छ । यहीको निरन्तरतास्वरुप गत साता पनि शेयर बजार परिसूचक दोहोरो अंकले खुम्चियो । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको थियो । त्यसदिन नेप्से…