काठमाडौं – अघिल्लो साता लय समात्न नसकेको शेयर बजारमा यो साता भने हरियाली छायो । यो साता समग्रमा शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मा ६५ दशमलव २७ अंकको वृद्धि देखिएको छ । यो साताको पहिलो कारोबारको दिन आइतबारदेखि नै शेयर बजारले उकालो यात्रालाई जारी नै राख्यो । गत साताको बिहीबार ७…