काठमाडौं– साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा भारी अंकको गिरावट देखिएको । आइतबार ४६ दशलमव ३३ अंकले घटेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आजपनि २० दशमलव ६८ अंकको गिरावट देखिएको छ । दोहोरो अंकले परिसूचक घटेसँगै बजार २,७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको…