१३ अंकले बढेर बन्द भयाे शेयर बजार, १० अर्बकाे काराेबार

काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ९५ अंकले बढेर बजार २७ सय ४८ दशमलव ७८ अंकको बिन्दुमा बन्द भएको छ । आज दिनभर २ करोड १६ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड रुपैयाँको कारोबार…