काठमाडौं– साताको पहिलो कारोबारको दिन शेयर बजार राताम्य भएको छ । बजार आज दोहोरो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३० अकंले घटेर २०१८.३३ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको…