काठमाडौं – नयाँ सरकार गठनपछि ‘बुल’मा चलेको शेयर बजार १३ प्रतिशतको ‘करेक्सन'पछि पनि लय समात्न विफल भएको छ । असार १७ गते दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सम्झौतापछि शेयर बजारमा एकाएक ‘बुलिस ट्रेण्ड’ सुरु भएको थियो । दुई राजनीतिक दलबीच सम्झौता सम्पन्न हुनुअघि २ हजार अंकको बिन्दुमा रहेको शेयर…