नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

काठमाडौं – साताको अन्तिम कारोबारको दिन शेयर बजार एकोहोरो अंकले घटेर बन्द भएको छ। आज बिहीबार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक ८ दशमलव २५ अंकले घटेर बजार २७ सय ५८ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।…