काठमाडौं – साताको अन्तिम कारोबार दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधवार ५३ दशमलव १ अंकले बढेर २८ सय १९ दशमलव १० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंक बढेर २८ सय २० को बिन्दुमा कायम भएको छ । बिहिबार…