काठमाडौं – साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज आइतवार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक १७ दशमलव २ अंकले घटेर बजार २७ सय ४० दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ ।…