काठमाडौं – नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको हल्लासँगै शेयर बजारमा हरियाली छाएको छ । यसअगाडिका ७ कारोबारको दिन निरतन्तर घटेको बजारमा सोमबार र मंगलबार उछाल आएको हो । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा ठुलो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्चेञ्ज ( नेप्से) मा ४९.९ अंकको वृद्धि देखिदा…