बजेटमा शेयर बजारले पायो प्राथमिकता, लगानीकर्ता भन्छन्: सकारात्मक

काठमाडौं – आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। जसले पुँजी बजारलाई थप पारदर्शी, सक्षम र भरपर्दो बनाउनेछ। बजेटमा शेयर बजारलाई प्राथमिक्ता दिइएसँगै…