नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ७ अर्ब ६५ करोड

काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)  २ दशमलव ५९  अंकले  घटेर बजार  २६ सय ५६ दशमलव  ६ को बिन्दुमा कायम भएको छ। आज  ९९ कम्पनीको  शेयर मूल्य बढेको छ भने  १४८ कम्पनीको शेयर मूल्य घटेको…