काठमाडौं – आइसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा फाइनान्सले ७ बर्ष अवधि भएको तथा बार्षिक ९ प्रतिशत ब्याजदरको ‘९ प्रतिशत आई।सि।एफ।सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ नामक प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरको तीस करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर बिक्री गरेको थियो । जसमध्ये १८ करोड…