शेयर बजार परिसूचक घट्नेक्रम जारी, गार्डियन र न्यादीमा झुम्मिए लगानीकर्ता

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले घट्नेक्रमलाई आज पनि निरन्तरता दिएको छ । यससँगै, नेप्से परिसूचक लगातार पाँचौं दिन ओरालो लागेको छ । आजपनि १० अंकले घटेपछि नेप्से परिसूचक २६ सय ७७ अंकमा आएर रोकिएको छ । परिसूचक ०.४० प्रतिशतले घटेको दिन आज १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७७ वटा कम्पनीको शेयर…