काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ० दशमलव १४ अंकले घटेसँगै बजार २६ सय ८३ दशमलव ८६ को बिन्दुमा कायम भएको छ। आज १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३०४…