काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन १८ दशमलव ४० अंकले घटेर २५ सय ८७ दशमलव १७ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.९० अंक बढेर २४ सय ८९ दशमलव ७ को बिन्दुमा कायम भएको छ। आजको प्रि ओपन सेसन भरिमा २४…