काठमाडाैं - साताकाे पहिलाे काराेबार दिनदेखि ओरालो यात्रा तय गरेकाे शेयर बजार बुधबार पनि घटेकाे छ । आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२ दशमलव ३८ अंककाे गिरावट देखिएकाे छ । आज घटेसँगै बजार २६ सय ६९ दशमलव ७६ को बिन्दुमा बन्द भएकाे छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ…