नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

 काठमाडाैं - नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । https://bankingsamachar.com/news/88827/