बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं – बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन २०) गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले उक्त शेयर खरिद कार्य आज बैकिङ्ग समयसम्म हुने भएको हो ।  कम्पनीले जारी पुँजी २ अर्ब…