काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ काे प्रारम्भिक मस्यौदा तयार पारेको छ। बोर्डले प्रारम्भिक मस्यौदा उपर कुनै सुझाव भए सात दिनभित्र बोर्डको इमेल मार्फत् सुझाव पेस गर्न अनुरोध गरेको हो। प्रारम्भिक मस्यौदामा मार्जिन कारोबार योग्य कम्पनीका लागि ५ वटा व्यवस्था धितोपत्र बोर्डले तय गरेको छ। जसमा कम्पनीको कम्तीमा ५०…