काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घट्दा समेत ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज शेयर बजार ०.५३ अंकले घट्दा समेत सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त त्यस्तै, झापा इनर्जी, माबिलुङ इनर्जी, श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, भुगोल हाइड्रो र स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले समेत…