हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ता सबैभन्दा बढी गुमाउँदा, अन्यले कति कमाए ? 

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.३९ अकंले बढ्दा हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४६ प्रतिशतका दरले कमाएका हुन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले कमाएका छन् ।  यससँगै आज…