प्रि ओपन सेसनमा ०.३२ अंकले घट्यो नेप्से

काठमाडौं – आज आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यसदिन सो सेसनमा नेप्से ०.३२ अंक घटेर २६ सय ७ दशमलव ५ को बिन्दुमा कायम भएको छ। आजको प्रि ओपन सेसनभरिमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य…