स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा, कुनले कति गुमाए ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.४८ अंकको गिरावट आउँदा समेत स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज नेप्से दोहोरो अंकले घट्दा यी दुई कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशत र मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, आज सबैभन्दा…